शिक्षा सेवा मूलक व्यवसाय हाे : अर्जुन वस्नेत

शिक्षासेवी अर्जुन बस्नेत प्याब्सन माेरङका जिल्ला अध्यक्ष हुन । बस्नेत २०५४ साल देखि प्याब्सनमा आबद्व भएका थिए । २०५९ सालमा प्याब्सनकाे जिल्ला सदस्य भएका बस्नेत २ कार्यकाल सम्म २०६९ र २०७५ सालमा प्याब्सनकाे जिल्ला उपाध्यक्ष समेत भए ।

माेरङकाे सुन्दरहरैंचा स्थित खाेर्सानेमा रहेकाे सिद्धार्थ सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल समेत रहेका बस्नेत बिगत २६ बर्ष देखि शिक्षा क्षेत्रमा क्रियाशिल छन् । लामाे समय देखि शिक्षा र समाजिक क्षेत्रमा सक्रिय बस्नेत संग उहाँको विद्यालय तथा शिक्षा क्षेत्रकाे बारेमा गरिएकाे समसामयिक भिडियाे कुराकानी…।

प्रतिक्रिया

सम्बन्धित