यसरी रह्याे सुस्मा गोदावरी कलेजका विद्यार्थीहरुकाे फुड फेस्टिवल ( २१ तस्विरहरू )

इटहरी । बिभिन्न खानाका परिकारहरु वनाएर सुनसरीको इटहरीमा रहेको सुस्मा गोदावरी कलेजका विद्यार्थीहरुले प्रर्दसनी गरेका छन् । होटल मेनेजमेन्टमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुले नेपाली तथा विदेशी खानाका परिकारहरु बनाइ गरेर फुटफेस्टीवल आयोजना गरेका हुन् । विद्यार्थीहरुले खानाका परिकारहरु प्रर्दशनी गर्नुका साथै विक्री वितरण समेत गरेका थिए ।

विगत ९ वर्ष देखि होटल मेनेजमेन्टको पठनपाठन गराउदै आएको सुषमा गोदावरी कलेजमा अध्ययन गरेका विद्यार्थीहरु विदेशका विभिन्न कलेजमा अध्ययनका लागि गएको तथा कामकै लागि पनि विभिन्न देश पुगेको कलेजका निर्देशक सुकदेव घिमीरेले वताए । आफनो कलेजबाट हरेक वर्ष एक सय पचास जना विद्यार्थीहरु उत्पादन हुने गरेको समेत निर्देशक घिमीरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित