धरानबाट टेकु रिफर भएका विरामीलाई कोरोना संक्रमण नभएको पुष्टि

धरान / कोरोना भाइरस भएको आशंकामा राजधानीको टेकु अस्पताल रिफर भएका धरानका एक विरामीलाई कोरोना संक्रमण नभएकाे टेकु अस्पतालले पष्टी गरेकाे छ । कोरियाबाट करिब एक साताअघि घर फर्किएका ती व्यक्तिलाई ३ दिनदेखि निरन्तर उच्च ज्वरो र घाँटी दुखेपछि धरान स्थित वीपी प्रतिष्ठानले कोरोना संक्रमणको आशंकामा टेकु रिफर गरेको थियो । ले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित