सुकुना मा वि को ४८औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

सुन्दरहरैचा / माेरङकाे सुन्दरहरैंचा स्थित सुकुना नमुना माध्यमिक विद्यालयको ४८औ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम मंगलबार भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश न. १ का माननीय सामाजिक मन्त्री जीवन घिमिरे थिए । विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य राजकुमार अाेझा तथा नगर प्रमुख शिवप्रसाद ढकाल रहेका थिए । विद्यालयकाे ४८ अाै वार्षिकोत्सब तथा अभिभावक दिवसकाे कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठबाट प्रस्तुत भएको थियाे ।

विद्यालयका संचालक समिति अध्यक्ष पदम न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा सुकुना मा वि ले ४८औ वार्षिक उत्सव तथा अभिभावक दिवस अाफ्ना विभिन्न कार्यक्रमका साथमा मनाएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित