अच्चम : फरक–फरक पिताका एक जुम्ल्याहा बच्चा

दुनियामा कुनै माहिलाले जुम्ल्याहा, तिम्ल्याहा लगाएतका बच्चाहरु जन्माउछन् भने त्यो एकै बुवाका सन्तान हुन्छ । तर आज हामी तपाईहरुलाई यस्तो अच्चमैको कुरा सुनाउन गईरहेका छौ ।

जस्को सन्तान त जुम्ल्याहा छन् तर उनिहरुको बुवा फरक फरक छ । चिनमा केहि महिना अगाडि यस्तै घटना भएको छ । जस्को आमाले जुम्ल्याहा बच्चा त जन्माईन तर बुबा फरक फरक छन् ।

चीनको सियामेन सिटीमा सो घटन भएको पुष्टि भएको थियो । डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चिनियाँ सञ्चार माध्यमलाई उद्दृत गर्दै डेली मेल अनलानइनले जनाएको छ ।

जुम्ल्याहा बच्चा जन्माउने दम्पती बच्चाको जन्म दर्ता गराउनका लागि सियामेन पुलिसमा गएका थिए । सोहि क्रममा उक्त घटना सार्बजनिक भएको थियो । अन्त्यमा महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य व्यक्तिसँग शारीरिक सम्बन्ध राखेको गरेकी थिइन् । यस्तो घटना निकै कम मात्रै हुने विशेषज्ञको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित