होसियार ! सचेत हुनुहाेस् मोबाईलबाट यसरी जान सक्छ ज्यान, सचेतनाका लागि सक्दो सेयर गरौ

काठमाडौं । विश्वका धेरै मानिसहरुमा हातमा अहिले मोबाइल फोन हुन्छ । पछिल्लो समय बजारमा स्र्माट फोनको प्रचलन बढ्दैं गएको छ । स्र्माट फोन पछि मोबाइलले क्यामेरा टेलिभिजन सबैंको काम गर्न थालेको छ । मोबाइलमा भिडियो हेर्ने गेमहरु खेल्ने यो अहिले धेरैका लागि दैनिकिजस्तैं भएको छ ।

मोबाइलको बढ्दो प्रयोगले मानव जीनमा सकारात्मक भन्दा पनि नकारात्मक असर धेरैं गरेको जानकारहरु बताउँछन । हरेक कुराको सीमा तोकिएको हुन्छ यदी तपाईले त्यो सीमालाई नाघेर जान खोज्नु भयो भने सामान्य कुरा हो त्यहाँ दुर्घटनाको सम्भावना धेरैं रहन्छ । यस्तैं घटना थाइल्यान्डमा भएको छ । जहाँ गीत सुनिरहेको समयमा करेन्ट लागेर एकजनाको ज्यान गयो ।

जहाँ एक युवाले मोबाइल चार्जमा राखेर एयरफोन लगाएर गीत सुनिरहेका थिए तर उनले धेरैं समय गीत सुन्न पाएनन् । मोबाइलबाट गीत सुनिरहेका ति युवकको नाम क्रिस्टाडा सुपोल हो । उनी मात्रैं २४ वर्षका भएका थिए, सानो गल्तीका कारण उनले आफ्नो ज्यान अकालमा नैं गुमाउन पुगे । उनले चलाउने फोन सामसुङ भए पनि चार्जर भने फरक रहेको प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित