कक्षा ११ को नतिजा प्रकाशित

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले केहिबेर अघि कक्षा ११ नतिजा प्रकाशित गरेको छ । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित