बलात्कारीलाई पायाे यस्ताे सजाय, न्याय भयाे कि अन्याय ?

काठमाडौ / कुनै अ’पराधीलाई द’ण्ड दिनु कानूनको काम हो भीडको होईन । जब अदालतको ठाउँमा भिडले न्यान दिन थाल्छ त्यो निकै द’र्दनाक हुन सक्छ । हालसालै यस्तै एक घटना घट्यो जहाँ भीडले आपराधिक वा शंकाको आधारमा एक मानिसलाई कु’टपिट गरेका छन् । यस घटनाका बारेमा थाहा पाउँदा तपाइको होस पक्कै पनि उड्छ होला ? भीडले न्याय गरेको सबैभन्दा नयाँ मामला मेक्सिको सिटीबाट आएको छ ।

यहाँ एक बलात्कारीलाई दिएको सजाय सुन्दा मात्रै पनि तपाईको सास रोकिन सक्छ । यहाँ एक ३० वर्षका व्यक्तिमाथि ब’लात्कारको आरोप लागेको थियो । गत महिना मेक्सिको सिटीमा एक महिलालाई यी पुरुषले ब’लात्कार गरेको आरोप लगाइएको थियो । कानुनले संदिग्ध अप’राधीलाई सजाय दिनु भन्दा पहिले नै भीडले कानून आफैं हातमा लिएर न्याय गरेका हुन् । भिडमा गरिएको न्यायको एक भिडियो सामाजिक सञ्जालमा भा’इरल भइरहेको छ ।

भिडियोको आधारमा कुरा गर्दा ब’लात्कारमा संलग्न भनिएका संदिग्धको भिडले लु’गा फु’काल्यो अनी त्यसपछि ह’तकडी लगाए । अब भिडले जे गर्यो त्यो नै सबैभन्दा खत्तरा हो । त्यसरी बाँधेर उनीहरुले ति व्यक्तिलाई विश्वको सबैभन्दा ख’तरनाक कुकुर पिटबुललाई टो’क्नलाई दिए । यस आ’क्रमणको क्रममा कुकुरले ति व्यक्तिको निजी भागलाई यति क्ष’ति पुर्यायो कि संदिग्ध अ’पराधी न’पुंसक बन्न पुग्यो । यद्यपि यो आ’क्रमणको क्रममा अभियुक्तले स्पेनी भाषामा पी’डाले कराउँदै भनिरहेका थिए, ‘यो रोक्नुहोस्, मलाई छोडनुहोस् ।’ त्यस व्यक्तिले आफैंलाई छोड्नको लागि आग्रह गर्यो तर त्यसले भीडले छोड्न मानेन ।

ह’मला गर्ने गिरोहका एक सदस्यले घटनाको भिडियो पनि बनाउन भ्याएका रहेछन् । यद्यपि यो स्पष्ट हुन सकेको छैन कि संदिग्ध ब’लात्कारी कुकुरको आक्रमणबाट बाँचेका छन वा म’रिसके । मेक्सिको सिटीको स्थानीय मिडियाका अनुसार बितेका केही वर्षदेखि आ’पराधिक गि’रोहको घटनामा वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित