नेपाल शिक्षक संघ छथरको अध्यक्षमा टिका कार्की

तेह्रथुम / नेपाल शिक्षक संघ छथर गाउँपालिकाको अध्यक्षमा टिका कार्कीको अध्यक्षतमा तदर्थ समिती गठन गरीएको छ । कार्कीको अध्यक्षतमा ११ सदस्यीय तदर्थ समिती गठन गरीएको हो । छथर गाउँपालिकामा रहेका संघ आबद्ध शिक्षकहरुको भेलाले सचिव माधव भट्टराई उपाध्यक्षमा केदार कटुवाल,अम्बिका न्योपाने सचिवमा गोबिन्द भट्टराई,अर्थसचिव दिपक खनाल र चित्र चौहानलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा खलस्त भुजेल,गणेश कटुवाल लोकेन्द्र खड्का टामकान्ता लुईटेल रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित