बक्तृत्वकला प्रतियोगितामा कस्तुरी कलेजका सुरेन्द्र भण्डारी बने प्रथम

इटहरी / लायन्स, लियो क्लव अफ इटहरी ग्रीनसिटिले आयोजना गरेकाे बक्तृत्वकला प्रतियोगितामा कस्तुरी कलेजका सुरेन्द्र भण्डारी प्रथम भएका छन् । भाद्र २८ गते “समाज बिकासमा सामाजिक संस्था को भुमिका” शिर्षकमा इटहरीको सुस्मा गोदावरी कलेजको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा कस्तुरी कलेजका सुरेन्द्र भण्डारी प्रथम भएका हुन् । ८ वटा बिद्यालयको सहभागिता रहेको उक्त कार्यक्रममा राष्टृय माबीका बिपिन बास्तोला द्वितीय, कोशी सेन्ट उच्छ माबीका आरती राया तृतिय र पन्चायत माबीका दिपक बिश्वकर्माले सान्त्वना स्थान हासिल गरेका छन् । इटहरी ग्रीनसिटिका प्रेसिडेन्ट गोबिन्द थापाकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा यम घिमिरे,

कार्यक्रमको अध्यक्षा लायन्स क्लव अफ इटहरी ग्रीनसिटिका प्रेसिडेन्ट गोबिन्द थापाले गर्नुभएको थियो भने कार्यक्रम यम घिमिरेको संयिजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित