हरेक रोगको उपचार नेपालमै सम्भव छ, बिदेश जानुपर्दैन : डा. सुदीप खनीया

डा. सुदीप खानीया, बरिष्ठ जीआई तथा ल्याप्रोस्कोपी सर्जन

डा. सुदीप खनीया, बरिष्ठ जीआई तथा ल्याप्रोस्कोपी सर्जन हुन । लामो समयदेखि धरानको बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत उनी केही बर्षयता बिराटनगरको न्युरो अस्पताल बिराटनगरमा कार्यरत रहेका छन । बिराटनगरको न्युरो अस्पतालमा उनले हरेक शुक्रबार निशुल्क ओपिडी सेवा समेत सञ्चालन गरिरहेका छन । उनी शरिरका बिभिन्न भागमा भएको क्यान्सरको उपचारमा समेत क्रियाशिल रहेका छन । उनी सँग हाम्रो डाक्टर कार्यक्रमका लागी बिभिन्न रोग र रोकथामका बिषयमा गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित