आफ्नै दिदी भाइको भयो विवाह, यस्ताे छ कारण

भारत / भारतको पन्जाबमा आफ्नै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका छन । भाई अष्ट्रेलिया कार्यरत भएको र दिदीलाई अष्ट्रेलिया सिफ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी हुन ।

विवाह लगत्तै दिदीले नक्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन ।दिदीभाइको विवाह गराउन उनीहरूका आफन्त पनि लागिपरेको समाचारहरूमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित