मान्छे र सर्पबीच टो’काटो’क भए पछि . . . .

काठमाडौं / विश्वमा मान्छे नै हो जो अनेक थरी कुराहरु गर्न मन पराउँछ । यस्तै आफुलाई सर्पले डसेको झोकमा एक व्यक्तिले उल्टै सर्पलाई टो’केका छन् । यो घटना छिमेकी मुलुक भारतको गुजरातस्थित महिसागर जिल्लामा भएको हो । जहाँ मान्छे र सर्पबीच टो’काटो’क भएको छ । गएको शनिबार एक जना मानिसलाई सर्पले खेतमा ड’स्यो र ति मानिसले पनी सर्पलाई चपाईदिए । दुखद् कुरा त के भने यो घटनामा ती व्यक्ति र सर्प दुवैको मृत्यु भयो । मृत्युहुनेमा ६० वर्षका पर्वत गाला रहेका छन् ।

गालाले पहीलापनि धेरै सर्प समाएकाले आफू नडराउने भनिरहेका थिए । उनले उक्त सर्प समाते पछि सर्पले उनको हात तथा अनुहारमा ड’स्यो । आफूलाई सर्पले डसेपछि ती व्यक्तिले सर्पलाई आफ्नो दाँतले च’पाएर मा’रिदिए । सर्पको वि’ष लागेपछि उनलाई तत्कालै स्थानीय अस्पतालमा लगियो । तर उनको अवस्था ना’जुक भएकाले अर्को ठूलो अस्पतालमा रिफर गरियो तर उनलाई बचाउन सकिएन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित