कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै ( हेर्ने तरिका सहित )

काठमाडौँ / कक्षा १२ को नतिजा सोमबार सार्वजनिक हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तिर्ण परीक्षाकाे नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठक बोलाइसकेको छ ।

यसवर्ष पनि सबै संकायको नतिजा एकैपटक सार्वजनिक गरिने भएको छ । सबै संकायको नतिजा एकै पटक प्रकाशित गर्न लागिएको यो दोस्रो पटक हो ।

नतिजा कसरी हेर्ने ?

नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ । मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ । भने ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने

प्रतिक्रिया

सम्बन्धित