स्नातक प्रथम बर्षको परीक्षा तालिका सार्बजनिक ( तालिका सहित )

इटहरी / त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालमा संचालन गरिने ३ र ४ बर्षे स्नातक तह प्रथम बर्षको परीक्षा तालिका सार्बजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले बिज्ञान, मानविकी र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको तालिका सार्बजनिक गरेकाे हाे । ३ बर्षे स्नातक प्रथम बर्षको भाद्र २० गते साथै ४ बर्षे स्नातकको भाद्र २२ गते देखि परिक्षा सञ्चालन हुनेछ । परीक्षा केन्द्र भने पछि तोक्ने बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित