एसईईको परिक्षाफलमा त्रुटि

काठमाडौं / एसईई को परिक्षाफलमा नेपाल टेलिकमले त्रुटि गरेको छ । टेलिकमको वेबसाइटमार्फत परिक्षाफल हेर्दा गणित विषयमा समेत प्राक्टिकल अंक देखिएको हो । परिक्षाफल प्रकाशित हुनेवित्तीकै परिक्षाको लब्धांक पत्रमा सुरुमा गणित विषयमा पनि प्राक्टिकल अंक जोडिएको छ । पछि टेलिकमले सच्याएको छ ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित