६९ वर्षीया युग मायाले ल्याइन् एसइईमा ‘डी’ प्लस

काठमान्डौ / ६९ बर्ष को उमेरमा एसइई दिएकी युग माया कार्की ‘डी’ प्लस ग्रेडसहित उतिर्ण भएकी छिन् । कार्कीले १.५ जीपीए ल्याएकी हुन् । ओखलढुंगा लिखु गाउँपालिका घर भई हाल भक्तपुरको गोठाटार बस्दै आएकी युगमाया कार्कीले नातिसँगै एसइई परीक्षा दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित