दुर्लभ मानव स्वभाव : कपडा कहिले धुदैनन् (अरु के के छन यस्ता दुर्लभ स्वभाव)

बुटवल / गुल्मीको वाग्लास्थित एक टोलमा दुर्लभ मानव स्वभावका दुई दाजु भाई रहेका छन । ७४ वर्षको उमेर सम्म खाली पैतला हिडेका छन । खर्चका नाममा नुन शिवाय अरु किन्दैनन । त्यो उमेरसम्म कहीले पनि भुटन राखेको दाल वा तरकारी खाँदैनन् । दाजु भाई तावामा खरानी राखेर रोटी पकाएर खान्छन् ।

यो उमेर सम्म किन विबाह गर्नु भएन भन्ने प्रश्नमा सम्पत्ती सक्न बेकारमा अर्काकी छोरी किन पाल्ने भन्ने जवाफ दिन्छन । उनीहरु नयाँ कपडा कहिले पनि किन्दैनन् । अर्काले दिएका पुराना कपडा लगाउछन् र उक्त कपाडा कहिले पनि धुदैनन् । उनीहरुले अहिले सम्म माछा मासु किनेका छैनन् ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित