अनौठो रेष्टुरेन्ट जहाँ महिलाले बिकिनी लगाएका खाना दिन्छन्

काठमाडौं / दुनियामा व्यापार चम्काउनका लागि नयाँ आइडिया लगाउनै पर्दछ । यस्तो आइडिया लगाउँदै अनेक खालका रेष्टुरेन्ट खुलेका छन् । यसैमध्येको एउटा रेष्टुरेन्ट यति अनौठो छ कि जाउँजाउँ लाग्न सक्छ । चीनको श्यांग सहरमा रहेको डाओजियांग रेष्टुरेन्टले ग्राहक लोभ्याउनका लागि अनौठो उपाय अपनाएको छ ।

उक्त रेष्टुरेन्टमा कार्यरत महिला कर्मचारीले बिकिनी लगाउने गर्दछन् । खासगरी वेट्रेसहरुले बिकिनी लगाएर खानेकुरा टक्राउँछन्

प्रतिक्रिया

सम्बन्धित