राजिव जैन अनुसन्धानको घेरामा एक करोड गुम्ने खतरा

काठमाडौँ / चर्चित टेलिभिजन कार्यक्रम को बन्छ करोडपतिमा चिटिङ गरिएको हुन सक्ने देखिएको छ । विराटनगरका राजिव जैनले एक करोड रुपैयाँ जितेको एपिसोडमा पानी पिलाउने बाहाना मा चिटिङ भएको हुन सक्ने केबिसी नेपालले राखेको भिडियोमा स्पष्ट देखिएपछि यस टेलिभिजन कार्यक्रमको आलोचना भएको हो । एक करोडको प्रश्नमा उनी पहिला उक्त प्रश्नको उत्तर फाल्गुण हो कि भनिरहेका थिए । तर पानी पिउने निहुँमा उनले स्टेज घुम्दै गर्दा उनले माघ नै हो भने । यसमा अनुसन्धान भयो भने राजीवले पैसा नपाउने सम्भावना बढेको छ ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित