यस्ता लक्षण भएका श्रीमतीले चम्काउँछन् श्रीमानको भाग्य । पढ्नुहोस

शारिरिक बनावट, अंग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा समुन्द्र शास्त्रमा उल्लेख रहेको छ । शिव पुराणमा कुमार कार्तिकेयले कस्तो गुण भएको युवतीहरुभाग्यशाली हुन्छ भन्ने भन्ने बारे बताएका छन् । जुन गुणहरु भएका युवतीसँग विवाह गर्ने पुरुषलाई राजा सम्मान हुने कुरा उल्लोख गरिएको छ ।

-गोलो, चिल्लो र आकर्षक अनुहार भएका युवतीलाई पनि भाग्यमानी मानिन्छ ।

-शिरको अगाडीको भाग उठेको छ भने त्यस्ता युवतीहरु भाग्यमानी धनी र वैभवशाली हुने गर्छन् ।

-सिन्दुर लगाउने ठाउँमा सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यमानी हुने विश्वास रहेको छ ।

-आँखी भौ धनुष जस्तो अकारमा झुकेका युवतीहरु भाग्यमानी मानिन्छ ।

– पीतासँग अनुहार मिल्ने युवतीहरु भाग्यमानी हुने गरको बताइएको छ । उनीहरुको जीवनमा सुखभोग गर्न चाहेको जस्तोसुकै कुराहरु पनि प्राप्त हुने गर्छ । त्यस्तै आमासँग
अनुहार मिल्ने युवक पनि भाग्यमानी हुने बताइएको छ ।

-कालो कपाल र अगाडीपट्टी झकेको कपाल छ भने त्यस्ता युवतीहरु पनि भाग्यमानी हुने बताइएको छ । चिल्लो र मुलायम कपाल हुने युवतीलाई पनि भाग्यमानी मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित