अचम्मको ज्योतिष : जसले महिलाहरुको स्तन समातेर हेर्छन भविष्य ?

हाम्रो देश प्राचिन कालदेखि नै अन्धविश्वास र आडम्बरीले जबडिएको छ । २१ औँ शताब्दीमा पनि मानिसहरु सामाजिक अन्धविश्वासमा नै अल्झिरहेका छन् । आफ्नो भविष्य कस्तो होला, के होला भनेर कतिपय मानिसहरु भविष्यव्यक्तामाथि पूर्णतया निर्भर बन्ने गरेका छन् ।

आफ्नो भविष्य बारे चिन्ता हुनु जायजै भएपनि अन्धविश्वासमै अल्मलिनुलाई भने एक अनौठो विश्वासको रुपमा लिन सकिन्छ । आफ्नो जिज्ञासा मेटाउन प्राचिन कालदेखि चलिआएका हात हेर्ने, जन्म कुण्डली हेर्ने लगायतका कुरामा मानिसहरु अझै पनि ज्योतिषकोमा धाउने गर्छन् । ज्योतिषहरुको पनि आ–आफ्नै हात हेर्ने तरिका रहेको पाइन्छ ।

हालै चीनका एक ज्योतिषीको भिडियो सार्वजनिक भएको छ । उनको जन्म कुण्डली हेर्ने तरिकाले दुनियाँलाई नै चकित पारेको छ । उनी महिलाहरुको स्तन मुसारेर जन्म कुण्डली हेर्ने गर्छन् । यी ज्योतिषीले युवतीहरुको स्तनमा हात राखेर उनीहरुको भविष्य बताउने गर्छन् । आफ्नो भविष्य हेर्नलाई महिलाहरु पनि घण्टौँ लामो लाईनमा बस्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित