सबैभन्दा कुरुप व्याक्ति जसले २ पटक बिहे गरिसके
गुगाण्डा / नराम्रो मान्छेलाई पत्याउन निकै गाह्रो पर्छ तर यो पनि सत्य हो की मान्छेको रुप भन्दा संसारमा आवश्यक कुरा मान्छेको मन राम्रो हुनुपर्छ । युगाण्डामा गाँडफ्रे बगुमा नाम गरेका मानिस शारिरिरुपले निकै नराम्रो छन् ।
उनलाई गुगाण्डाकै सबैभन्दा नराम्रो केटाको दर्जा दिईएको छ । सम्पत्ति मात्र हेरेर बगुमासंग बिहे गर्ने उनको पहिलो श्रीमतीले २ सन्तान भएपछि छोडेर गएकी थिईन् ।
उनले दोस्रो पटक केट नमांडासंग दोस्रो बिहे गेरर आठ सन्तानका बुवा बने । उनले पनि बगुमालाई छोड्छन् की भन्ने चिन्ता थियो तर उनी कुरुपै भएपनि आफना श्रीमानसंग खुसी जिवन बिताईरहेकीछिन् ।
प्रतिक्रिया