इटहरीको पिस जोन स्कुलमा अभिभावकसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न (तस्विरहरू सहित)

इटहरी / इटहरी स्थित पिस जोन उच्च माबिमा अभिभावकसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएकाे छ । गत शुक्रबार विद्यालय प्रांगणमा कक्षा १० का विद्यार्थीद्वारा अभिभावक, शिक्षकशिक्षिका तथा हाम्रा आदरणीय सह प्रधानाध्यापक विनय दाहालज्यूको उपस्थितिमा साे कार्यक्रम सम्पन्न भएकाे हाे ।

विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा विद्यालय र अभिभावकसँगको सम्बन्धलाई अझ मजबुत बनाउन साे कार्यक्रम संचालन गरिएकाे पिस जोन स्कुलका सह प्रधानाध्यापक विनय दाहालले बताए । कार्यक्रममा विभिन्न साँस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित