शिक्षा र स्वास्थ्यलाई सहज र सर्वसुलभ बनाउनुपर्छ

प्रतिनिधिसभाको आजको बैठकमा ‘शिक्षा तथा स्वास्थ्यसम्बन्धी वार्षिक प्रतिवेदन २०७५÷०७६’ पेश भएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले बैठकमा सो प्रतिवेदन पेश गर्दै शिक्षा र स्वास्थ्य सहज, सहुलियत र सर्वसुलभ बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित