जब आफ्नै श्रीमानले श्रीमतीलाई कुकुरसँग यौनसम्पर्क गर्न बाध्य बनाए…

काठमाडौं । मानिसहरुका यातना दिने फरकफरक तरिका हुन्छन् । भारतमा एकजना पुरुषले आफ्नी पत्नीलाई लाजमर्दो काममा लगाउने गरेको खुलासा भएको छ । कर्नाटकको बेलागावीमा बस्ने ती पुरुषले आफ्नी पत्नीलाई जबर्जस्ती अश्लील फिल्म देखाउँथे र उनीसँग अप्राकृतिक सम्भोग क्रिडा गर्दथे ।

यतिमात्र होइन उनले पत्नीलाई कुकुरसँग समेत यौन सम्पर्क गर्न बाध्य बनाउँदथे । पीडित महिलाका अनुसार लोग्नेले धम्की दिएर उनलाई कुकुरसँग सेक्स गर्न बाध्य बनाउने गरेका थिए । उनले कुकुरसँग सेक्स नगरेमा तीनजना छोराछोरीलाई घरबाट निकालिदिने धम्की दिन्थे ।

पत्नीको उजुरीका आधारमा पुलिसले ती पुरुषलाई पक्राउ समेत गर्यो । उनीविरुद्ध अदालतमा मुद्दा दायर गरियो । अदालतले ती पुरुषविरुद्ध कठोर सजाय गरेको छ । उनलाई १० वर्षको जेल र ११ हजार भारु जरिवानाको फैसला अदालतले गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित