डिर्भोसपछि श्रीमानले पुर्वपत्नीलाई जे गरे…[थाहाँ पाउँदा विश्व चकित]

पाकिस्तानको राजधानी इस्लामावाद नजिकै रहेको हाफिजाब जिल्लाको पिँडी भट्टिया गाउँका एक व्यक्तिले श्रीमतीलाई डिभोर्स दिए लगतै कैचीले जिब्रो काटिदिएका छन् । डिभोर्स गरेपछि श्रीमती आक्रोसमा आएका ती व्यक्तिले पूर्व पत्नीको जीब्रो काटिदिएका हुन् । रिस नियन्त्रण गर्न नसकेपछि श्रीमतीले पत्नी नसरीनको जीब्रो काटिदिएका हुन् । जहाँगिरमाथि नसरीनले हत्या गर्न कोसिस गरेको आरोपमा मुद्दा दर्ता गराएकी थिइन् ।

डिभोर्सपछि पनि यी दुई विवादमै रहेका थिए । विवादकै क्रममा भूपू ससुराली पुगेर एक्कासी माइतीमा रहेकी पत्नीमाथि खनिएका जहाँगिरले योजना बनाएर कैँची लिएर ससुराली पुगेका थिए । आक्रोसमा रहेका उनले आफुसँग रहेको कैँची निकालेर पूर्व पत्नीको जीब्रो काटिदिएका हुन् । जीब्रो काटिएपछि घाइते भएकी नसरीनलाई उपचारको लागि अस्पताल पुर्याइएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित