ड्युटीमै एक महिला प्रहरीले बर्दी खोलेर बक्षस्थल देखाएपछि…

एजेन्सी । अरुको सुरक्षाका लागि ड्युटीमा खटिएका बेला बर्दी खोलेर स्तन देखाउने एक महिला प्रहरी आफै फन्दामा परेकी छिन् ।
घटना अमेरिकाको टेक्साससँगै सीमा जोडिएको मेक्सिको क्षेत्रमा भएको हो । जहाँ नाडिया गार्सिया नामकी महिला प्रहरीले प्रहरी भ्यानमै टपलेश (स्तन देखिनेगरी अर्ध नग्न) सेल्फी खिचेर सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेपछि उनलाई जागिरबाट निकालिएको छ ।
२ सन्तानकी आमा समेत रहेकी उनले बर्दी लगाएर गस्ती गरिरहेकै बेला आफ्ना बक्षस्थल (स्तन) देखाएर सेल्फी खिचेकी हुन् । स्तन देखिने तस्वीर सार्वजनिक गर्दा जागिर गएपछि उनले फेसबुकबाटै माफी मागेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित