पाताल लोक ! जहाँ जमिनमुनी छ पूरै गाउँ (भिडियो सहित)

आजसम्म तपाइले पाताल लोकको बारेमा सुन्नुभएको होला जसको कल्पना मात्रै गरिन्छ । तर, यो पृथ्यीमा एउटा ठाउँ छ जो पाताल लोक जस्तै छ । अस्ट्रेलियाको एडिलेट शहरदेखि करिब ८०० किलोमिटर टाढा रहेको यो गाउँ आफैंमा निकै अनौठो छ । तपाइँ यो जानेर अचम्म पर्नुहुनेछ कि गाल्डोमुनि जमिनभित्र कुबर पेडी नामको पूरै गाउँ बसेको छ ।

यहाँका ६० प्रतिशत मानिसहरु जमिनमुनी बनेका अण्डरग्राउण्ड घरमा बस्छन् । बाहिरबाटो माटोमात्रै देखिने यी घरको भित्री सजावट कुनै महलभन्दा कम छैन । यहाँ १९१५ मा ओपल स्टोनको खोजीको लागि माइनिङको काम सुरु भएको थियो । जसका कारण यहाँका जनतालाई धेरै समस्या भयो । माइनिङको काम सकिएपछि यहाँका जनताले अन्यत्र जानुको साटो त्यही खाडलभित्र घर बनाए । एजेन्सी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित