बर्दियामा भेटियाे एक अचम्मका मानिस जसलाई लाग्दैन करेन्ट, उनलाई करेन्ट नलाग्ने मान्छे भनेर चिन्छन्


बर्दिया / बर्दियामा एक अचम्मका मानिस भेटिएका छन् । अचम्म यस अर्थमा कि उनलाई करेन्ट नै लाग्दैन याने कि उनको शरीरमा करेन्ट बग्छ । झट्ट सुन्दा बिश्वास गर्न गारो पर्छ तर बर्दियाका राम कुमार थारुले आफ्नै शरीरमा तार जोडेर बत्ति बाल्ने र मटर चलाउने गर्दछन् ।
यति मात्र हैन उनले आफ्नै शरीरबाट निस्किएको करेन्टले आरा मिलसमेत चल्ने उनका ठुलोबुवाले बताए । उनको यो अद्भुत प्रतिभाले गर्दा उनलाई गाउँघरमा करेन्ट नलाग्ने मान्छे भनेर चिन्ने गरेका छन् ।
भिडियो हेर्नुहोस्-

प्रतिक्रिया

सम्बन्धित