यी युवतीले राखिन् आफ्नो ‘कुमारीत्व’ लिलामिमा , किने जापानी नेताले २४ करोडमा

काठमाडौ । अजरबैजानकी २३ वर्षीय मोडल महबुबा ममाद्जादाले आफ्नो कुमारित्व लिलामिमा राखेकी छिन् । उनको शर्त अनुसार आफ्नो कुमारीत्व तोडेबापत् २.२ मिलियन डलर (२४ करोड रुपैयाँ) पाउने भएकी छिन् । यी मोडल आफ्नो कुमारीत्व लिलामिमा राखेपछि एकाएक चर्चामा आएकी थिइन् । त्यसपछि प्रतिस्पर्धाबाट उनको कुमारीत्व जापानी नेताले जितेका छन् । त्यस्तै दोस्रो स्थानमा लण्डनका वकिल र तेस्रो स्थानमा जर्मनका फुटबल खेलाडीले जितेको जानकारी दिइएको छ ।

जानकारीका अनुसार जर्मनका नेताले ती युवतीलाई जर्मनीमा भेट्ने योजना रहेको छ । त्यसैगरी ती मोडेलको कुमारीत्व भए नभएको डक्टरले चेक गर्ने भएको छ । उनले सुरुवातमा महबुबासँग रात बिताउन १० प्रतिशत भुक्तानी गरिसकेका छन् । किनभने जर्मनमा देह व्यपार खुला छ । त्यस्तै यी दुईबीच कुरा मिलाउने जर्मनको सिन्ड्रेला एस्कर्ट एजेन्सीले २० प्रतिशत लिने जानकारी दिइएको छ ।

किन राखिन् यी मोडेलले आफ्नो कुमारीत्व लिलामिमा ?

ती मोडेल बताएअनुसार आफ्नो आमाको रेखदेखका लागि कुमारीत्व लिलामीमा राखेको बताएकी छिन् । किनभने उनको आमालाई एउटा घरको आवश्यकता परेको छ । त्यसैगरी उनको आमासँग विश्व भैमण गरी अमेरिकामा बसी आफ्नो मोडलिङको यात्रा अघि बढाउने इच्छा भएकाले यस्तो काम गरेकी बताइन् । उनले थप्दै आफ्नो आमाले यतिबेलासम्म दुख गरेर हुर्काएको अब आफ्नो पालो आएको बताएकी छिन् । त्यसैले अब ती नेतालाई भेटेर आफ्नो कुमारीत्व तोडने बताइन् । म एक अन्तर्रा्िष्ट्रय मोडल भएकाले ती व्यक्तिले मलाई स्टेटस सिम्बोलको रुपमा हेर्ने र मैले पनि छोटो समयमा पैसा कमाएर आफ्नो सपना पुरा गर्ने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित