मान्छेको शोख पनि के के हो ! शरीरका सबै अंगमा टाटु बनाएर विश्व किर्तिमान राख्ने युवती यीनै हुन्

अरुभन्दा फरक देखिनको लागी धेरैले आफ्नो शरीरको अंगमा ट्याटु खोप्ने काम गर्दछन् । यो एउटा शोखको विषय पनि हो । आफ्नो शोखको कारणलाई आफूलाई मनलाग्ने ट्याटु शरीरमा धेरैले खोेप्दै आइरहेका छन् । केहि व्यक्तिहरुलाई ट्याटुकै कारणले चर्चा बटुलेका छन् । हामी मध्ये धेरैले शरीरमा एक वा दुई वटा भन्दा बढि ट्याटु खोप्नुलाई राम्रो मान्दैनौ ।

ट्याटुको कारणले भारतकी एक युवतीले विश्व किर्तिमान राखेकी छिन् । उक्त युवतीको नाम तेजस्वी प्रभुलकर हो । करिब २१ वर्षकी तेजस्वीले आफ्नो शोखको कारणले शरीरको विभन्न भागमा ट्याटु खोपेकी हुन् ।उनको शरीरमा कुल १ सय ३ वटा जति ट्याटु छन् । मुम्बईमा बस्दै आएकी उनलाई सबैभन्दा धेरै ट्याटु बनाउने महिलाको रुपमा लिम्का बुक अफ बल्डस्मा नाम राखिएको छ ।

१७ वर्षको हुदाँ जीउँमा ट्याटु खोप्न सुरु गरेकी उनले ट्याटुको कारणले आफ्नो घरपनि छोड्नुपयो । अहिले उनले आफूलाई टाटु आर्टिस्ट, पेन्टर तथा मोडेलको रुपमा स्थापित गराउन समेत सफल भएकी छिन् । पहिले आफ्नो नाम तेजस्वी जीउमा लेखेर उनले ट्याटु खोप्न सुरु गरेकी हुन्

प्रतिक्रिया

सम्बन्धित