बादरले लुट्यो ३ लाख २० हजार रुपैया


काठमाडौं / बादरले लुट्यो ३ लाख २० हजार रुपैयाँ ! पैसाको प्रयोग मानव जातीले मात्रै प्रयोग गर्छन् ।

अन्य जनावरलाई यसको कुनै प्रयोग हुदैन यसको लुटपाट पनि मानिसलेनै गर्छन् ।

तर भारतको उत्तर प्रदेशमा बादरले १ व्यक्तिको ३ लाख २० हजार रुपैयाले भरिएको झोला लुटेको छ ।

यो समाचार हाल सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल भइरहेको छ ।

ब्याग लुट्नुपूर्व बादरले उक्त व्यक्तिलाई धेरै समय हमला गरेको थियो लुटिने व्यक्तिको नाम विजय बंसल हो ।

यो घटनापछि प्रहरीलाई पनि बोलाइएको थियो । लुटिने व्यक्ति बैंकबाट बाहिर आए लगत्तै यो घटना भएको हो ।

हिन्दुस्तान टाइम्सका अनुसार करिब १०स्३० बजे इन्डियन ओवरसीस बैंकमा विजय बंसल पुगेका ष्थिए ।

सोही समयमा बादरले उनलाई आक्रमण गरेको थियो । ‘बादरको झुन्डलेनै उनलाई आक्रमण गरेको थियो ।

म १ लाख जोगाउन सफल भए तर बाँकि रुपैया खोस्न सकिएन,’ उनले भने ।

यो विषयमा प्रहरीले केही व्यक्तिलाई सोधपुछ पनि गरेको छ तर केही पत्त लाग्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित