यी हुन पैसाको लागि जहिले पनि नाङ्गिन तयार हुने नायिकाहरु, यस्तो रहेछ कारण


बोल्ड सिन सोचेजस्तो सजिलो कार्य होइन। बलिउडमा थोरै मात्र तेस्ता सेलिब्रटी छन् जो चलचित्र निर्माणका क्रममा जस्तोसुकै सिन दिन पनि तयार हुन्छन । उनीहरु सम्पूर्ण बस्त्र खोलेर पनि कथा अनुसारको सिनका लागि तयार हुन्छन । पुराना सेलिब्रटी जस्तै जेन्टिन अनम, सिमी गिरोवल र डिम्प्ल कपाडियाले पनि यो साहसी कदम उठाए तर उनीहरुले धेरै आलोचना खेप्नु परेको थियो । त्यो बेलामा तेस्ता सिनहरु दर्शकहरुले खासै रुचाउने थियनन । सेंसर बोर्ड वा मिडिया पनि उनीहरुलाई बचाऊ गर्न छोडेर बिरोध गर्दै थिय । हालको अवस्था हेर्ने हो भने उनीहरुले तेतिबेला पनि हिम्मत गरेर तेस्ता सिन दिएका थिय ।

सनी लियोनः
बिग बोसबाट चर्चामा आउन सफल भएकी सनी लियोनलाई पोर्नस्टार भनेर पनि चिनिन्छ। उनि हरेक चलचित्रमा बोल्ड सिन दिनका लागि तयार हुन्छिन । चलचित्रमा कथाले मागेको अनुसारको जस्तो सुकै बोल्ड सिनका लागि आफू पछि नपर्ने उनि बताऊछिन्। दर्शकहरु उनका चलचित्रहरु खुबै रुची राखेर हेर्ने गर्दछन्। कहिलेसम्म उनले यस्ता सिन दिन्छिन् भन्ने बारे कसैले बुज्न सकेको छैन । दर्शकहरुले उनलाई कहिले सम्म रुचाउछन् भन्ने कुरा भने हेर्ने बाकी छ तब सनीको सुन्दर्ताको आधारमा मात्र चलचित्र निर्माण हुनेछ ।

अमीषा पटेलः
यी बलिउड सेलिब्रटी एक फोटोसुटका लागि आफ्नो पुरा कपडा उतारेर देखिने गर्छिन । उनि निबस्त्र भएर फोटो खिचौनाका लागि धेरै नै सोखिन छिन् । उनि आफ्नो शरीरको तल्लो भाग सानो कपडाले ढाकेर फोटो खिचाउने गर्छिन ।

पदमा लक्ष्मीः
सलमान रूषदीकि पूर्व पत्नी हुन् पदमा लक्ष्मी जो निब्रास्त्र भएर फोटोसुट गर्ने गर्छिन । यस्ता फोटोहरु खिचाउने र बोल्ड सिन दिने गर्दापनि उनि माथि कसैले केहि नराम्रो भन्न सकेको थियन । उनको कपाल धेरै लामो भएकै कारण उनको शरीरको तल्लो भाग ढाक्न मद्धत गर्थ्यो र अरु छोप्नु पर्ने ठाउँ उनले हातलेनै छोप्ने गर्छिन ।

वीना मलिकः
हालै, पाकिस्तानी अभिनेत्री वेना मलिकले एफएचएम भनिने पत्रिकाको आवरणको लागि एक फोटो खिचेकि छिन् जसका लागि उनि नग्न भएकी थिईन । यो फोटो खिच्ने क्रममा उनि तलदेखि माथि सम्म नग्न भएपनि शरीरको तल्लो भागमा सानो कपडा बेरिएको देखिन्थो र यो बाहेक अरु सम्पूर्ण शरीरका अंगहरु देखाएर फोटोसुट गराएकी थिईन ।

नेहा धूपियाः
नेहा धूपियाले उनको पहिलो चलचित्र जूलीमा जस्तोसुकै सिन् लाई पनि आस्विकार गरिनन्। उनले चलचित्रको कथाले मागेअनुसार जस्तो सुकै बोल्ड सिनपनि दिएकी छिन् । यो चलचित्रपनि दर्शकहरुले बडो रुचिका साथ हेरेका थिय । उनि निबस्त्र भएर फोटो खिचाउदा देखिने गरेका उनका शरीरमा हानिएको ट्याटूहरु समेत धेरै दर्शकहरुले मनपराउने गरेका छन् ।

शर्लिन चोपडाः
सबै भन्दा पहिले, उनले अभिनय मा आफ्नो रमाइलो एक्टिंगबाट अभिनय सुरुवात गरेकी यी नायिक अहिले धेरै चर्चामा छिन् । चलचित्रमा उनले दिएको एक्टिंगबाट मात्रै अघि बढ्न नसक्ने अवस्ता बुजेपछि उनि नांगा फोटोहरुहरु खिचाएर चर्चामा आउने कोसिस गरिन । त्यसैगरि उनि चलचित्रमा पनि बोल्ड सिनका लागि तयार भएर चर्चामा आउना सफल भईन ।

झुकिएर पनि गुगल (Google) मा सर्च नगर्नुहोस यी कुराहरु: मानिस स्मार्ट होस् या नहोस् पछिल्लो समय उसको गोजीमा स्मार्ट फोन भने पक्कै हुने गरेको छ । फोर जी क्रान्तिको समयमा कसैलाई मोबाइल डाटा (इन्टरनेट प्याक) को चिन्ता पनि छैन । अहिले इन्टरनेटमा भिडियो हेर्ने र सर्च गर्नेको भिड लागेको छ । राम्रो विचार होस् या खुरापाती, दिमागमा सोच आउछ र स्क्रीनमा औलाहरु दगुर्न सुरु गर्छन् ।

जबदेखि गुगल असिस्टेन्टको सेवा सुरु भयो मानिसहरु लेख्नुका साथै बोलेर पनि सर्च गर्न थालेका छन् । तर यो छिटो दौडमा हामी गुगलमामा केही चीजहरू खोज्दै छौं जुन सर्च गर्दै अनुसन्धान एजेन्सीहरू तपाई माथि मनिटर गर्न सुरु गर्छन्। एक दुई पटक बेवस्ता गर्न सक्छ तर पटक पटक सर्च गर्नाले तपाईलाई प्रहरीले उठाएर लैजानसक्छ । के हुन् त ती सर्च गर्न नमिल्ने कुरा ।

बम बनाउने तरीका
चलचित्र ग्याङ अफ वास्यपुरमा कसरी काटि, खाली डिब्बा र डोरिको माध्यमबाट बम बनाउन सकिन्छ भनेर देखाइएको थियो । तब धेरै मानिसहरुले ठटै ठटामा बम बनाउने तरीकाबारे सर्च गर्न सुरु गरे । जुन वेबसाइट्, ब्लग वा यूट्यूब च्यानलमा बम बनाउने तरिकाको बिषयमा बताइन्छ त्यहाँ अनुसन्धान एजेन्सीहरू तपाई माथि मनिटर गरि रहेका हुन्छन् । यस्तोमा तपाईले पटक पटक सर्च गरे अफ्ट्यारोमा पर्नुहुनेछ ।

‘चाइल्ड पोर्न’
पोर्नलाई लिएर पछिल्लो समय निकै बहस भएको छ । भारत र नेपालमा चाइल्ड पोर्नसँग सम्बन्धित जानकारी रख्न र बढावा दिन गैरकानूनी हो । यदी तपाई गल्तीले चाइल्ड पोर्न सर्च गर्नुहुन्छ भने पनि सावधान हुनुहोस् ।

औषधि किन्न
गुगल प्ले स्टोरमा धेरै यस्ता मोबाइल एप्प छन् जसबाट तपाई औषधि किन्न सक्नुहुनेछ । तर त्यसको लागि तपाईले डाक्टरको प्रिस्क्रिप्सन देखाउन अनिवार्य छ । यदि तपाई बिना कुनै डाक्टरको स्विकृत औषधि किन्दै हुनुहुन्छ भने तपाई समस्यामा पर्न सक्नुहुनेछ । अनुसन्धान एजेन्सीहरू ती मानिसहरु माथि पनि मुल्यांकन गर्छन् जसले गुगलबाट ओषधि किन्छन् ।

कसैको जानकारी गुगलमा खोज्नु
यस्तो कुनै जानकारी गुगलमा सर्च नगर्नुहोस् जसले अरुको आन्तरिक बिषयमा संकेत गर्दछ । जस्तै – लोकेशन, अफिस र घरको बारे मा सर्च नगर्नुहोस् । उदाहरणको लागि तपाई गाँउको लोकेशन त सर्च गर्न सक्नुहुन्छ तर प्रत्क्ष एड्रेस हालेर गुगलमा सर्च गर्नु कम चुनौतीको बिषय हुनेछैन ।
-एजेन्सी

प्रतिक्रिया

सम्बन्धित