बढ्दो सहरीकरणको असर चौपयामा समेत, घास नपाए पछि बाख्राले चपायाे चुत्ता


धरान / बढ्दो सहरीकरणका कारण मानवलाई मात्र हैैन चौपयासमेत प्रभावित बन्ने गरेका छन् । यसको प्रत्यक्ष उदाहरण धरानमा एक व्यक्तिले पालेको बाख्राल जुत्ता खाने गरेको दृश्य हेर्दा पुग्छ ।

सहरीकरणसंगै घास उम्रने जग्गा धमाधम घडेरी परिणत हुनु र खुल्ला ठाउको अभावमा घास पाउनै छाडेपछि धरान ३ सदन रोडमा बीच सडकमा एउटा बाख्राले घरमा खोलर राखिएको जुत्ता र मोजा बाहिर निकालेर धमाधम खाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित