इटहरी स्थित अक्सब्रिजले निशुल्क स्वास्थ्य सिबिर आयाेजना गर्ने

ईटहरी / इटहरी स्थित अक्सब्रिज ईन्टरनेशनल मन्टेश्वरी स्कुलले आफ्ना अभिभावक तथा विद्यार्थीहरूकाे  निशुल्क आँखा जाँच तथा स्वस्थ्य सिबिरकाे आयाेजना गर्ने भएकाे छ । अक्सब्रिज ईन्टरनेशनल मन्टेश्वरी स्कुलकाे आयोजनामा तथा नेपाल नेत्र ज्योती सघ इटहरी आँखा अस्पतालको प्राबिधिक सहयोगमा  माघ २४ गते बिहिबार बिहान ११ बजे देखि ४ बजे सम्म स्वस्थ्य सिबिर आयाेजना हुन लागेकाे अक्सब्रिज मन्टेश्वरी स्कुलका  एकेडेमिक डाईरेक्टर रामचन्द्र राईले बताए   ।

अन्तराष्ट्रिय फर्मायटमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सो मण्टेश्वरी ईटहरीको उत्कृष्ट मन्टेश्वरीका रुपमा स्थापित रहेको छ । ईटहरी ६ मा अवस्थित अक्सब्रिज ईन्टरनेशनल मन्टेश्वरी स्कुल यतिबेला धेरै अभिभावकको रोजाईमा पर्न थालेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित