पटक स्वेदन तथा पञ्चकर्म उपचार पद्धती शुरु

भोजपुर / भोजपुर जिल्लामा पहिलो पटक स्वेदन तथा पञ्चकर्म, चिकित्सा अर्थात हाड जोर्नी तथा नसा सम्वन्धी उपचार पद्धती सञ्चालनमा आएको छ । यस पद्धतीले औषधी सहितको वाफको माध्यमबाट विरामीको उपचार गरिने जिल्ला आयूर्वेद स्वाथ्य केन्द्रका प्रमुख दिलिप कुमार झाले जानकारी दिनु भयो। यो उपचार पद्धती सञ्चालन ल्याइपछि विरामीलाई सेवा दिन सहज भएको उहाँको भनाई छ । उपचार पद्धती उपकरणको आज र एक कार्यक्रमका विच भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले उद्घाटन गर्नु भएको हो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित