मृत्यु भई किरिया समेत गरेका श्रीमान जिउँदै घर फर्किएपछि…… (भिडियाे)

बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा एक ब्यत्तिको बिदेशमा मृत्यु भई शव समेत ल्याई काजकिरिया गरिसकेको अबस्थामा जिवितै फर्किएपछि उनलाई हेर्न आउनेको संख्या दिनप्रतिदिन बढदै गएको छ ।

साउदी अरबमा भएको दुर्घटनामा बि.स २०७२ सालमा ज्यान गुमाएको भनी शव समेत ल्याई दाहसंस्कार गरिसकेको अबस्थामा स्थानीय सुवास तामाङ जिवितै घर फर्किएपछि उनलाई परम्परा अनुसार फेरी जन्म दिएर बिवाह समेत गरिएको छ । दुर्घटनामा ज्यान गुमाएका भनिएका सुवास यतिबेला २ सन्तान र श्रीमान सन्तोषीका साथ सिटी सफारी चलाएर जिवन गुजारा गरिरहेका छन । घटना देखि हालसम्मको नालीबेली भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित