अचम्म भयाे जब बालले एक अर्कालाइ किस गर्न थाले ।

नेपालमा अहिले काठमाण्ठाै लगायत दैशैभर चिसाे बढिरहेके छ । हिमाली भेग मात्र नभएर पाहाडी भेगमा समेत हिमपालका कारणा जनजिवन प्रभावित भइरहेकाे छ । तराइमा कुहिराे र हुस्सुले छिमेकीकाे घर समेत देख्न सकिदैन तर छिमेकी मुलुक चाइनामा देखियाे अचम्मकाे दृश्य, जसलाइ देखेर सारा भए अचम्मित ।

प्रकृतिले यदाकदा अद्भुत दृश्य देखाइदिन्छ । प्रकृतिको त कुरै बेग्लै । अचम्म त तब भयाे जब दुई बादलले चुम्बन गरेको जस्तो दृश्य देखियाे । यो दृश्य चीनको शाओशिङ शहरको हो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित