विराटनगरमा जन्मियो आँखा र नाक नभएको बच्चा

मोरङ / मोरङको विराटनगरमा नाक र आँखा नै नभएकाे च्चाको जन्म भएको छ । विराटनगर स्थित नोबेल मेडिकल कलेजमा ४० वर्षीया इफ्रात बानुले नाक र आँखा नभएको सन्तानलाई जन्म दिएकी हुन् । उनले छैटौं सन्तानको रूपमा उक्त बच्चा जन्माएकी हुन् । तर, दुर्भाग्यवश ती बच्चाको जन्मिएको केही समयमा नै मृत्यु भएको छ । सन्सारमा एक लाखको संख्यामा एकजना यस्ताे शारीरिक अङ्ग लिएर वा आवश्यक अङ्ग नभएका पनि बच्चाहरुको जन्म हुने गरेको चिकित्सकको भनाइ रहेकाे छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित