Short Story-‘बा’ को त्यो प्रेम कहानी


आज भोलि प्रेम सम्बन्ध जोड्ने उपकरण देख्दा म सम्झिन्छु त्यो ‘बा’ को प्रेम ।
आज भोलि को जस्तो ‘बा’ को घर मा मोबाइल/नेट थिएन त्यही पनि ‘बा’ प्रेम मा डुब्नु भयो।

→ चौतारि मा हुलाकि दाई लाई बा’ साझ झपक्कै हुन्जेल पर्खिनु हुन्थ्यो उता बाट पत्रको जवाफ आयो कि भन्दै ।
एक महिना छब्बिस् दिन अघि बा’ ले कोरेको प्रेम-पत्र को एक महिना छब्बिस् दिन् बितिसक्दा पनि उता बाट जवाफ न’आउदा पनि बा’ कहिले निराश हुनु भयन न त बाको सम्बन्ध नै टुट्यो ।

“वाह,,,,!! बा’ को प्रेम ।

→ अनि आज भोलि,,,!
म महशुस् गर्छु ‘miss call’ आए पश्चात ‘online’ हाजिर नहुदा को तान्डव ।

→ आज भोलिको जस्तो बा’ का जमाना मा ‘डेटिङ् स्पट’ थिएनन् ।
‘छ महिना’ मा एकचोटि भेट्दा बा’ अर्को ‘छ महिना’ पुगुन्जेल सम्म हेर्नु हुन्थ्यो। मात्र एक मुश्कान का साथ केहि बोले बिना।
त्यहि पनि बा’ को प्रेम जोखेर जोखि नसक्नु थियो ।

“वाह,,,, बा’ को प्रेम ।

→ आज भोलि को जस्तो बा’ का जोडिहरु झाडि,होटेल हरु मा कहिले भेटिएनन् ।
किन कि बा’ को प्रेम पवित्र थियो
बा’को प्रेम अटुट् थियो
बा’को प्रेम अजम्बरि थियो
बा’को प्रेम स्वार्थहिन् थियो।

→ त्यसैले मलाई त्यो बिगत मा फर्किएर भन्न मन लाग्छ “वाह बा’को प्रेम”

प्रतिक्रिया

सम्बन्धित