झापामा भेटियो ९ लाखको एउटै बोको (भिडियो सहित)

काठमाडौँ / बेला बखत नेपालमा यस्ता घटनाहरु हुन्छन् जसले नेपालीहरुलाई सोच्न बाध्य बनाउँछ। पछिल्लो समय नेपालमा सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण यस्ता घटनाहरु बाहिर आईरहेका छन्। कोही रातारात भाईरल भएका छन् त कोहीले ठूलो सहयोग सामाजिक संजालकै माध्यमबाट पाएका छन्।

यतिबेला पूर्वको झापामा एउटा किसानको र्फम निक्कै चर्चामा छ।व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका उनले यतिबेला विदेशबाट ९ लाख पर्ने विकासे बोका नेपाल ल्याएका छन्। जसको चर्चा झापाभर चल्दैछ। थप भिडियो हेर्नुस् :

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित