मदिराको नशामा दीपिकालाई निर्देशकले गरे जर्बजस्ती चुम्बन

चलचित्र ‘फाइडिंग फैनी’को छायांकन समाप्त भएको अवसरमा आयोजना भएको एक पार्टीमा नायिका दीपिका पादुकोणलाई निर्देशकले जर्बजस्ती चुम्बन गरेपछि अहिले यसले सर्वाधिक चर्चा पाएको छ । निर्देशक होमी अडजानि

पार्टीमा सबैभन्दा पहिला पुगेका थिए । पार्टीमा पुगेका उनले धेरै नै मदिरा पिएको बताइन्छ । मदिराले मात्तिएका होमीले कार्यक्रममा निक्कै आकर्षक रुपमा पुगेकी नायिका दीपिका पादुकोणलाई चुम्बन गरे ।

दीपिकालाई लिन कार्यक्रम स्थलको मुल ढोकामै पुगेका उनले दीपिकालाई एक्कासी चुम्बन गरेका थिए । उनको जर्बजस्ती चुम्बन गर्दा दीपिकाले निक्कै असहज महशुश गरेका थिइन् । तर दीपिकाले कुनै खालको प्रतिक्रिया भने दिइनन् ।

प्रतिक्रिया

सम्बन्धित