एकै बसार्इमा ​३० बढी अकबरे खोर्सानी खाए इटहरीका ध्रुवले सबैलार्इ पारे चकित, भिडियाे बन्याे भाइरल (भिडियाे सहित)

इटहरी । इटहरीका ध्रुव्र चाैधरीले अकबरे ३१ वटा अकबरे खोर्सानी खाएकाे भिडियाे साेसल मिडियामा सार्वजानिक भएकाे छ । उक्त भिडियो अमर गाेश्वामीकाे फेसवुकबाट सार्वजनिक भए लगत्तै भिडियाेकाे चर्चा चुलिएकाे हाे । खोर्सानीको राजा मानिने अकबरे खोर्सानी सामान्यतय मानिसले १ या २ खाने गर्दछन् तर उनले एकै बसार्इमा १ वा २ मात्र नभएर ३१ वटा अकवरे खोर्सानी खाएर सबैलार्इ अाश्चर्य पारेका छन् । उनले भिडियाेमा काेही अाफुलार्इ च्यालेन्ज गर्न अाएमा अाफु तयार रहेकाे बताए । बजारमा चर्चा चुलिनुका साथै उक्त भिडियाे भाइरल बन्दै गइरहेकाे छ । हेर्नुस् भिडीयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित