यी हुन् विश्वमै लामो खुट्टा भएकी लिसिना

रुसमी २९ वर्षकी क्याटरिना लिसिना ६ फिट ९ इन्च अग्ली यी युवती पेशाले खेलाडी तथा मोडेल हुन् । उनी आफ्ना खुट्टाको उचाई ५२.४ इन्च रहेको र आफू विश्वमा सबैभन्दा अग्ला खुट्टा भएकी महिला रहेको दाबी गर्छिन् ।

विश्वकै सबैभन्दा अग्लो कदकी मोडलका रुपमा गिनिज बुकमा नाम लेखाउने लिसिना बताएकी छन् । उनी सन् २००८ मा भएको ओलम्पिकमा रुसी महिला बास्केटबल टोलीको सदस्य रहेकी लिसिना अब खेल छोडी मोडलिङ ग्लामर दुनियामा जम्ने योजना बनाएकी छिन् । उनले कास्य पदक जितेकी थिइन् । एजेन्सी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित