नाइटो बाहिर निस्कने कारण ? यस्ताे छ नाइटो सम्बन्धी राेचक जानकारी

नाभि अर्थात् (नाइटो), कुनै मानिसको अति आकर्षक, कसैको रौँले छोपीएको, कसैको बहिएर निस्किएको या यस्तै यस्तै विभिन्न प्रकारका हुने गर्दछन् । यो मानव शरीरको एकदमै दिलचस्प अर्थात् उत्सुकता हुने खालको भाग हो ।बिश्वका धेरै बैज्ञानिकहरुको दिमागमा नाभिले धेरै प्रश्न उठाउँने गरेको पाईन्छ । एक पुरुषले यौन सम्पर्कका बेला आफ्नो पार्टनरको नाभिमा सुम्सुमाएर उत्तेजित गराउने पनि गरेको पाईन्छ ।साच्चिकै यो हामीलाई एक उत्सुकता पैदा गर्ने खालको मानव शरीरको एक भाग हो ।

नाइटोमा करब ६७ प्रकारका ब्याक्टेरिया हुन्छन् र यी ब्याक्टेरियाहरू हाम्रो शरीरका लागि अत्यन्त आवश्यक हुन्छन् । जम्मा चार प्रतिशत व्यक्तिको नाइटो बाहिरतिर निस्केको हुन्छ ।
महिला वा पुरुष कुनै पनि व्यक्तिको नाइटोको संरचना एकैजस्तो हुँदैन । सबैको नाइटोको आकार फरकफरक हुन्छ । महिलाको नाइटोवरिपरि रौं हुँदैन जबकि धेरैजसो पुरुषको नाइटोवरिपरि भुत्ला हुन्छ । यो हर्मोनको कारण भएको हो । नाभिमा पाईने अचम्म लाग्दा कुराहरु जानौं ।

– नाइटोमा ६७ प्रकारका जिवाणुहरु पाईन्छन् । यो हाम्रो शरीरको सबैभन्दा गन्धयुक्त भाग हो ।

-संसारमा केबल ४ प्रतिशत मानिसहरुको नाइटो बाहिर निस्किएको हुन्छ । बाँकी सबैको नाइटो भित्र पसेको हुन्छ ।

– बाहिर निस्केको नाइटोलाई दोषपूर्ण नाइटो पनि भनिन्छ । नाइटो बाहिर निस्कनुको कारण जन्मिदा डाक्टरले राम्ररी नाइटो नबाँध्नु हो ।

-महिलाको तुलनामा पुरुषको नाइटोमा धेरै रौं हुन्छ ।

-के तपाइँलाई थाहा छ ? विश्वको सेक्सी महिलामा नाइटो छैन ।

-नाइटो केबल स्तनधारीमा पाईन्छ । अन्डा दिने जनावरमो पाईदैंन ।

-नाइटो राम्रो हुनमा ९ महिना लाग्छ ।

– T आकारको नाइटो सबैभन्दा बढि कामुक हुन्छ ।

-दुई ब्यक्तिको नाइटो समान हुन सक्दैन । किनकि हरेक ब्यक्तिको शरीरमा फरक फरक जिवाणु पाईन्छ ।

– महिलाको नाइटो गोप्य हुन्छ । जुन महिलाको नाइटो बीचमा हुन्छ, त्यस महिलाले स्वस्थ बच्चा जन्माउँछ।

-नाभि स्तनधारी प्राणीहरूमा मात्र हुन्छ चाहे मनुष्य वा जनावर होस् ।

-केही अनुसन्धानकर्ताहरूका अनुसार पेटको ठीक बीचमा नाइटो हुने व्यक्तिका बच्चाहरू स्वस्थ जन्मिन्छन् ।

-भारत तथा चीनमा प्रचलित परम्परागत औषधोपचारमा सर्पले टोक्दा नाइटोको प्रयोग गरिन्छ ।

-भारतीय योगशास्त्रअनुसार मनुष्यका शरीरमा सात चक्र हुन्छन् जसमा एक नाभिमा विद्यमान छ ।

-नाइटोलाई पवित्र अंग पनि मानिन्छ । पुराणहरूमा भगवान् विष्णुको नाभिकमलबाट ब्रह्मा उत्पन्न भएको वर्णन आउँछ ।

-गर्भावस्थामा महिलाहरूको नाइटो बाहिर निस्कन्छ र उनीहरूको नाइटोको आकार सधैंका लागि बदलिन्छ ।

-नाइटोको सफाइका लागि एन्टीब्याक्टेरियल उत्पादन प्रयोग गर्नुहुँदैन । तिनले नाइटोका उपयोगी ब्याक्टेरिया नाश गरिदिन्छन् जसका कारण संक्रमणको खतरा आइलाग्छ । एजेन्सी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित