उमेर भन्दा कम उमेरकाे देखिन चाहनुहुन्छ भने यी खानेकुराहरु खानुहोस

मानिसलाई आफु सधैं जवान रही राखुम भन्ने चाहाना हुन्छ । उमेर बढ्दै जाँदा मानिसहरु बुढो देखिन थाल्छन् । यसले गर्दा उनीहरु निकै चिन्तित हुने गर्छन् । आफु बुढो नदेखिनको लागी उनीहरु विभिन्न मेकअपहरु गर्ने गर्छन् । सधैं जवान रहनको लागी हामीले हाम्रो खानपानमा पनि निकै ध्यान दिनुपर्छ । हामीले खाइरहने कतिपय खानेकुराले हामीलाई सधैं जवान राख्न मद्धत गर्छन् । मानिसको शरीरमा पौष्टिक तत्वको आपूर्ति राम्रोसंग नहुँदा पनि छिट्टै बुढो देखिने गर्छन् । त्यसैले शरीरमा पौष्टिक तत्वको कमी आउन दिनु हुदैन ।

जवान रहनको लागी यस्ता खानेकुराहरू खानुहोस :

– माछा

– हरियो सागपात

– सिमी

– ताजा फलफूल

– डार्क चकलेट

– ओखर

प्रतिक्रिया

सम्बन्धित