काजु खानुहाेस स्वास्थ्यमा यस्ता फाइदा हुन्छन्

काजु ड्राई फ्रुट्स मध्ये एक हो । यो अन्य ड्राई फ्रुट्सको तुलनामा निकै स्वादिलो हुन्छ । त्यसैले मानिसहरु यसलाई बढी मन पराउने गर्छन् । यसमा विभिन्न खालका पोशाक तत्वहरु भरपुर मात्रामा पाइने भएकोले यो हाम्रो स्वास्थ्यको लागी पनि निकै लाभदायक छ । हरेक दिन काजु खानु स्वास्थ्यको लागी राम्रो मानिन्छ ।

१) यसमा प्रसस्त मात्रामा आइरन पाइने भएकाले यसले शरीरमा आइरनको कमी हुन दिदैंन ।

२) यसमा पाइने एन्टी ब्याक्टेरियल तत्वले हाम्रो छालालाई सुन्दर बनाएर राख्छ ।

३) यसमा पाइने फोस्फोरसले हाम्रो दाँतलाई बलियो बनाउँछ ।

४) काजुको सेवनले हाम्रो शरीर कम्जोर हुन पाउदैन ।

५) काजुमा पाइने सेलेनियम र भिटामिन इले पचान शक्ति बढाउँछ ।

६) हरेक दिन काजु खाने गरेमा कपाल झर्दैन ।

७) काजुको तेलको प्रयोगले दुबीको दागलाई कम गर्न सकिन्छ ।

८) खाली पेटका काजु र महको सेवनले स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

प्रतिक्रिया

सम्बन्धित