दुनियामा यस्तो परम्परा छ, जहाँ जहाँ विवाहका लागि युवतीको बलात्कार गरिन्छ ।

पछिलो समय विश्वका बिभिन्न देश लगाएत नेपालमा पनि महिला हिंसा र महिला तथा वालवालिका बलात्कारका घटनाहरु सार्वजनिक भईरहेको अवस्था छ । महिला हिंसा सम्बन्धि काम गर्ने जतिसुकै संघ संस्थाहरु भएपनि महिला हिंसा तथा बलात्कारका घटनाहरु बढ्ने गरेको हाम्रो देशका तथ्याङ्कमा सार्वजनिक भईरहेको छ । महिलाहिंसा तथा बलात्कारका घटनामा संलग्न भएकाहरु लाई हरेक देशको छुट्टा छुट्टै सजाय पनि तोकी दिएको छ । यस्तैमा किर्गिस्तानका देशमा भने बलात्कारीलाई अच्चमैको सजाय तोकीएको छ । बलात्कारीलाई फाँसीको सजाय दिनु पर्ने कतिपय ठाउँमा माग उठी रहेको छ भने अधिकांश ठाउँमा त यस्तो सजायको ब्यवस्था नै छ ।

बलात्कारीलाई बेहुली दिने कस्तो अचम्मको चलन छ । यहाँ स्वतन्त्रता र अधिकारका लागि आन्दोलन चलिरहेको छ । त्याहा बलात्कारीलाई ईनाम दिइने परम्परा छ । तपाईहर नझुक्कीनु होला है फेरी । त्यो देशमा बिहे गर्न भन्दा अगाडि बलात्कार गर्नु पर्ने हुन्छ र बलात्कारीलाई इनाम बापत बेहुली नै उपहार दिइन्छ । त्याहाको परम्परा अनुसार बलात्कार गर्नुको पनि कारण छ । जोे सँग विवाह गरिन्छ त्यसैलाई बलात्कार गरिन्छ । जहाँ विवाहका लागि युवतीको बलात्कार गरिन्छ ।

ताकि बलातकारपछि बलात्कृत युवती बलात्कारीका श्रीमती बनोस् । सरकारले पटक पटक यो परम्परालाई रोक्ने प्रयास गरे पनि सफल हुन सकेको छैन । प्राप्त एक तथ्याङ्क अनुसार हरेक वर्ष १२ हजार युवतीको अपहरणपछि बलातकार हुने गरेको छ । सबैभन्दा अचम्मको कुरा त यो छ की विवाहका लागि युवतीलाई बलात्कार गर्ने त्यहाँको परम्परा नै बन्दै गएको छ । बलात्कृत युवती पनि बलात्कारी युवासँग विवाह गर्न बाध्य छन् । बलात्कार त्यहाँको परम्परा बन्दै गएको छ । दुनियामा मानिसहरुको परम्पराहरु थुप्रै छन् जो सरकारले पटक पटक हटाउन खोज्दा पनि सफल नभएको अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित