यी हुन् संसारका अचम्मको परम्परा : परम्पराको नाममा बच्चाको गर्छन खतना

एजेन्सी। संसारभरी धेरै अचम्म परम्परा छन् जसको बारेमा जानेर तपाई हैरानमा पर्नुहुन्छ । कतै मानिसहरु बच्चालाई उचाई बाट तल फ्याक्दछन त कतै आगोको लडाई हुन्छ । यी परम्पराको पछाडी मानिसको आ-आफ्नाे धारणा छ । आज हामी तपाइलाई यस्तै ८ परम्पराको बारेमा बताउदै छौ । महिलाको खतना संसारमा जति नै प्रगति भए पनि आज पनि मानिसहरुलाई अन्धबिस्वासले जड गाडिरहेको छ । हामी सबैलाई थाह छ कि विश्वमा महिलाको खतनाको परम्परा विश्वमा बर्सौ देखि चली आएको छ ।

कुनै ठाउमा यसमा कमि आएतापानी इजिप्ट, इथोपिया र सूडानजस्ता देशहरुमा यो परम्परा अझै जारी छ ।संसारमा करिब ८ अरब भन्दा बढी महिला यस परम्पराबाट प्रभावित छन। यस परम्पराको नाममा कहिलेकाही धेरै रगत निक्लदा महिलाहरुको ज्यान पनि जाने गरेको छ । पोलार बियर प्लंज, यूएस अमेरिकाको यो पुरानो परम्परा हो । नया वर्ष मा हजारौ मानिस चिसो को समयमा बरफले भरिएको पानीको मुनि दौडन्छन । यो परम्परा च्यारिटीको लागि मनाइन्छ जुन पैसा स्पेसल ओलम्पिकको लागि जान्छ । कलेज यातना, बांडुंग, इंडोनेशिया त्यसो त संसारभरीको सबै विश्वविद्यालय र कलेजमा यो परम्परा छ ।

तर बांडुंगको कलेजमा यो परम्परा जोद्तोड़का साथमा चल्छ । प्रत्यक वर्ष यस यातनाका कारण सयौ छात्रा घ्याल हुन्छन । कहिलेकाही त कोई छात्राको हालत सिरियस हुन्छ । रनिंग अफ द बुल्स, पैम्प्लोना, स्पेन दुनियामा धेरै अचम्मको परम्परा त छदै छन् ,तर यो परम्परा केहि रोमान्चक छ । पैम्प्लोना स्ट्रीटबाट एकसाथ धेरै गोरुलाई छोडिन्छ अनि ति गोरु तिब्र गतिमा दौडन्छन । यो हेर्नका लागि हजारौ को संख्यामा मानिसहरु सडकको किनारमा उभिएर बस्छन । कोहि मानिस त गोरुको अघि अघि दौडने कोसिस पनि गर्छन ।यस ताका प्रत्यक वर्ष करिब ३०० भन्दा बढी मानिस घायल हुन्छन । पछिल्लो सय वर्ष मा १५ जनाको मृत्यु भैसकेको छ । कूपर हिल चीज रेलिंग ग्लास्टर ,इंग्ल्यान्डमा प्रत्यक वर्ष सयौ मानिस यसमा सभागी हुन्छन ।

परम्परानुसार पहाडको माथिबाट सहभागीलाई तलतिर आउनुपर्छ । यस समयमा मानिसलाई धेरै चोटपटक लाग्छ। इंग्ल्यान्ड को यो परम्परा २०० वर्ष पुरानो हो । ओनबसिरा, टोक्यो, जापान यो परम्परा करिब १२०० वर्ष पुरानो हो । यस प्रतियोगिताको दौरान मानिस जंगलमा जान्छन र एक ठुलो रुखको गिंड लिएर पहाडबाट तलतिर झर्छन । मानिसहरु यसलाई बहादुरीको रुपमा मान्छन । आगोको लडाई ग्रीसमा दुइ गुटबीच आगोको लडाई हुन्छ। यस दौरान बर्सैपिच्छे २५ हजार रकेट उडाउने गरिन्छ । यसको कारण कतिपय समयमा आगो लागेर मानिसहरु घाइते हुन्छन । न्यू ईयर डाइब, साइबेरिया, रूस न्यु इएर को मौकामा संसारभरी हजारौ मानिस साइबेरियाको बैकाल तालमा डुबकी लगाउन आउछन । यो परम्परा करिब १९८२ देखि चल्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित